निर्वाचन दशैपछि मात्रै : महामन्त्री सिटौला
२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका
महामन्त्री कृष्णप्रसाद सिटौलाले दशैपछि मात्रै संविधानसभाको निर्वाचनको
सम्भावना रहेको बताउनु भएको छ ।
रिपोर्टर्स
क्लब नेपालले शानिवार आयोजना गरेको साक्षात्कारमा सिटौलाले नागरिकता वितरण
र मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु पनि नभएको अवस्थामा असार
पहिलो साता निर्वाचनको सम्भावना कम रहेको बताउनुभयो । उहाँले
भन्नुभयो-’बाधा अडकाउ फुकाउ लगत्तै नागरिकता वितरण र मतदाता नामावली
अद्यावधीक गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाएको भए असार पहिलो साता
निर्वाचन हुन सक्थ्यो । तर अहिलेसम्म त्यो कार्य सुरु हुन नसकेकोले
निर्वाचन सर्ने अवस्था आएको हो ।’
test commmenenetee
ReplyDeletetest reply
Delete