ओबामाले महान्यायाधीबक्तासँग माफी मागे
२४ चैत, काठमाडौं । क्यनालिफेर्नियाका
महान्यायाधीबक्ता कमला हृयारिसलाई ‘राम्री’ भनेकोमा आलोचना भएपछि अमेरिकी
राष्ट्रपति बाराक ओबामाले माफी मागेका छन् । ओमाबाले हृयारिसलाई पूरानो
सानी र ‘देशको सबैभन्दा राम्री महान्यायाधीशवक्ता’ भनेका थिए ।
हृयारिसका प्रवक्ताका अनुसार कमला ओबामाका कट्टर सर्मथक हुन् । तर, उनले ओबामाको माफी स्वीकार गरे नगरेको केही बताइएको छैन ।
लगतै समाजिक संजाल र ब्लगहरुमा ओबामाको
चर्को आलोचना भएको थियो । शुक्रबार हृवाइट हाउसले जारी गरेको बक्तव्यमा
राष्ट्रपतिले हृयारिससँग कुरा गरेको र आफ्नो भनाईप्रति माफी मागेको जनाएको छ
।
No comments: